१२ हजारबाट सुरु गरेको माछापालनले वार्षिक १५ लाख बचत, आठ जनालाई रोजगारी
bishowkhabar.com · Sun Sep 13 07:40:04 GMT 2026

काठमाडौं– कैलालीको कैलारी गाउँपालिका–४ का किसान हेमन्त खरेलका लागि माछापालन व्यवसाय अहिले आम्दानीको प्रमुख स्रोत बनेको छ । ११ वर्षअघि केवल १२ हजार रुपैयाँ लगानीबाट सुरु गरेको माछापालन व्यवसाय विस्तार गर्दै उहाँले हाल वार्षिक करिब ६५ लाख रुपैयाँको कारोबार गर्दै आउनुभएको छ ।
विदेश गएर रोजगारी गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ माछापालन सुरु गर्नुभएका खरेलले हालसम्म करिब ५० लाख रुपैयाँ लगानी गरिसक्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)