१२ हजारबाट सुरु गरेको माछापालनबाट वार्षिक ६५ लाख कारोबार
himalpress.com · Sun Sep 13 07:42:48 GMT 2026

कैलाली- कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्।
कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)