स्वयम्भूमा एक महिनाको मेला सम्पन्न
rajdhanidaily.com · Sun Sep 13 07:49:57 GMT 2026

काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा एक महिनासम्म सञ्चालित मेलामा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहबाट थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरूले स्वयम्भूमा एक महिनासम्म सञ्चालित गुँला पर्वका अवसरमा मेला भरेका हुन् । गत साउन २८ गतेदेखि सुरु भएको मेला शनिबार राति विधिपूर्वक समापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)