पाकिस्तानमा महिला हिंसा रोक्न कानून किन असफल भइरहेका छन् ?
lokaantar.com

पाकिस्तानमा महिलाविरुद्ध हुने हिंसा, विशेषगरी बलात्कार र हत्या, निरन्तर बढिरहेको अवस्थामा नियमनका लागि कडा कानून बनाइएका छन् । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या झन् गम्भीर बन्दै पाइएको छ ।
महिला तथा बालिकामाथि हुने हिंसाका घटना सार्वजनिक हुने क्रम नरोकिएपछि कानून निर्माण र त्यसको कार्यान्वयनबीचको ठूलो खाडल सतहमा आएको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)