प्रतिनिधिसभाको यस्तो छ १५ दिनको क्यालेन्डर
baahrakhari.com · Sun Sep 13 07:47:00 GMT 2026

काठमाडौं । आउँदो असोज १ देखि १५ गतेसम्म बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय गरिएको छ । शुक्रबार (भदौ २६) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सम्भावित कार्यतालिका तय गरिएको हो ।
असोज पहिलो सातामा प्रतिनिधिसभा बैठक चार दिन बस्नेछ । असोज १, ५, ६, ७ गते बैठक बस्ने तय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)