इरानसँग लज्जासपद हार खेप्दै नेपाल सेमिफाइनलबाट बाहिरियो
gorkhapatraonline.com · Thu May 28 13:15:40 GMT 2026
घरेलु टोली नेपाल इरानसँग लज्जासपद हार खेप्दै काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा बिहीबार भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो । इरानले नेपालमाथि २५–२०, २५–१५, २५–११ को सहज जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)