काभा महिला भलिबल : इरान र काजिकस्तान फाइनलमा
himalpress.com · Thu May 28 13:14:17 GMT 2026
काठमाडौँ- नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा भएको दोश्रो सेमिफाइनलमा इरानसँग सोझो सेटमा पराजित भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)