बाढीले शाखा बगाएपछि नबिल बैंकको टिमुरे शाखा धुन्चेमा समायोजन
bishowkhabar.com · Sun Sep 13 07:59:33 GMT 2026

काठमाडौं– भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त नबिल बैंक लिमिटेडको टिमुरे शाखा धुन्चे शाखामा समायोजन हुने भएको छ ।
गत भदौ १० गते आएको बाढीले टिमुरेस्थित बैंकको शाखा कार्यालय पूर्ण रूपमा बगाएपछि तत्काल सोही स्थानमा शाखा सञ्चालन गर्न सम्भव नभएकाले बैंकले शाखा समायोजन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)