कस्तो होला रेखा थापासंग दिलको दोस्रो सहकार्य ?
kalakarmi.com · Sun Jun 21 08:51:58 GMT 2026

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको नेपाली फिल्म ‘माया भनेकै यस्तो होला’ यतिबेला पोष्ट प्रोडक्सनमा छ । बलियो लाइनअप छ रहेको यो फिल्ममार्फत अभिनेत्री थापा आठ वर्षपछि निर्देशनमा कमब्याक गरेकी छिन् । यो फिल्ममा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्मले अभिनय गरेका छन् ।
यो फिल्ममा मदनकृष्ण र सृष्टिसँगै दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ तथा विनोद पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)