एमसीसी अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न
ekantipur.com · Sun Sep 13 08:02:57 GMT 2026

एमसीसी अन्तर्गत १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत सम्पन्न यस कार्यबाट विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)