भोटेकोशी बाढीको तीव्रता, कहाँ कति ?
ekantipur.com · Sun Sep 13 08:01:27 GMT 2026

भोटेकोशी बाढीको तीव्रता, कहाँ कति ?
बाढीको गति : पहिरो गएको स्थानदेखि रसुवागढीसम्म १८८ किमि/घण्टा, रसुवागढीदेखि स्याफ्रुबेंसीसम्म ८३ किमि/घण्टा, स्याफ्रुबेंसीदेखि बेत्रावतीसम्म ६५ किमि/घण्टा, बेत्रावतीदेखि मलेखुसम्म २९ किमि/घण्टा, मलेखुदेखि कालिखोलासम्म २३ किमि/घण्टा र कालिखोलादेखि देवघाटसम्म २६ किमि/घण्टा
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)