प्रचण्डबाट बिच्किएका जनार्दन आगामी निर्वाचनमा मधेशी दलको चिन्हबाट प्रतिस्पर्धामा उत्रिने तयारी
bishowkhabar.com · Sun Sep 13 08:01:57 GMT 2026

जनकपुरधाम– आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारी गरेको छ ।
नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने तयारीलाई सामान्य चुनावी तालमेल मात्र नभई दीर्घकालीन राजनीतिक एकताको आधार भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)