भारतकी खुसीलाई हराउँदै ‘कर्मा फाइट लिग–९’ मा युजिनको शानदार जित
ratopati.com · Sun Sep 13 08:07:34 GMT 2026
काठमाडौँ । नेपाली खेलाडी युजिन शर्माले श्रीलंकाको कोलम्बोमा आयोजित ‘कर्मा फाइट लिग–९’ मा भारतकी खुसी सिंहलाई पराजित गर्दै अन्तर्राष्ट्रिय फाइटमा नेपाललाई जित दिलाएकी छन् ।
नेपाल र भारतबिचको प्रतिस्पर्धामा युजिनले उत्कृष्ट प्रदर्शन गर्दै खुसी सिंहमाथि जित हात पारेकी हुन् । उनले आत्मविश्वास, साहस र दृढताका साथ प्रतिस्पर्धा गर्दै नेपाली खेलाडीको क्षमता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)