राष्ट्रपतिलाई बजेटबारे अर्थमन्त्रीले गराए जानकारी
nepalnews.com · Thu May 28 13:31:47 GMT 2026

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनले बिहीबार अपराह्न आव ०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)