बाबा रामदेवले ल्याए ‘आयुर्वेदिक हुक्का,’ स्वास्थ्यलाई हानि नगर्ने दाबी (भिडियो)
clickmandu.com · Sun Sep 13 08:13:40 GMT 2026

एजेन्सी । भारतका योगगुरु बाबा रामदेवले ‘आयुर्वेदिक हुक्का’ प्रदर्शन गरेको भनिएको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
उक्त भिडियोमा रामदेव एक महिलासँगै देखिन्छन् । त्यसमा उनीहरू जडीबुटी र परम्परागत सामग्रीहरूको मिश्रणबाट तयार पारिएको भनी प्रस्तुत गरिएको हुक्का पिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)