पाँच दिनमा काठमाडौं भित्रियो दुई लाख ३३ हजारभन्दा बढी ग्यास सिलिन्डर
bishowkhabar.com · Sun Sep 13 08:12:53 GMT 2026

काठमाडौं– पृथ्वी राजमार्गको कृष्णभीर खण्ड पहिरोका कारण अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकामा पछिल्लो पाँच दिनमा दुई लाख ३३ हजार ६६२ ग्यास सिलिन्डर ल्याएर बिक्री गरिएको छ ।
नेपाल आयल निगमको समन्वयमा तराईका विभिन्न जिल्लास्थित ग्यास उद्योगमा सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याएर बिक्री गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)