जीवनभरको कमाइ ठगीमा फस्यो, पैतृक सम्पत्ति बाढीले बगायो !
kendrabindu.com · Sun Sep 13 08:26:05 GMT 2026

काठमाडौं । विगत दुई महिनादेखि नुवाकोट बेत्रावतीस्थित जयडाँडाकी सरिता कार्की काठमाडौंको माइतिघर मण्डलामा धर्ना दिइरहेकी छिन् । करिब दुई दशक नेपाल प्रहरीको पोसाक लगाएर देश र जनताको शान्ति सुरक्षामा खटिएकी पूर्वराष्ट्रसेवक प्रहरी कर्मचारी कार्की अहिले न्यायका लागि सडकमा लड्नुपर्ने अवस्था आउला भन्ने उनले कल्पना समेत गरेकी थिइनन् । आज आफैँ राज्यको ढोका ढकढक्याउँदै न्यायको भीख माग्दै सडकमा आउन उनी बाध्य छिन् ।
सरिताको जीवनमा विगत छ वर्षदेखि एउटा यस्तो आँधी आयो, जसले उनको वर्षौँको कमाइ, बचत र खुसी मात्रै खोसेन, अन्ततः उनलाई सडकमै ल्याएर पछारिदियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)