बाढीको जोखिम घटाउन महानगरले थाल्दै छ ‘रिचार्ज काठमाडौं’
ekantipur.com · Sun Sep 13 08:27:16 GMT 2026

बाढीको जोखिम घटाउन महानगरले थाल्दै छ ‘रिचार्ज काठमाडौं’
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तीन दशकअघि सुरु भएका सहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेकाले वर्षाको पानीलाई जमिनमै पुनर्भरण गर्ने उद्देश्यले यस्तो अभियान चलाइने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)