रसुवा बाढीबाट १८ विद्यालयमा ९३ करोड ७३ लाख बराबरको क्षति
himalpress.com · Sun Sep 13 08:33:02 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा रु ९३ करोड ७३ लाख बराबरको हानि भएको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन (आरडिएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)