'टीभीएस गोल्डेन की' दशैं योजना : निश्चित पुरस्कार, दैनिक लक्की ड्र र सहज फाइनान्सको सुविधा
lokaantar.com

नेपालीहरूको महान चाडपर्वको अवसरमा नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो विशेष चाडपर्व लक्षित उपभोक्ता योजना 'टीभीएस गोल्डेन की' सार्वजनिक गरेको छ।
यस वर्षको दशैंलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको उक्त योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)