एकै पटक पेट्रोलमा प्रतिलिटर १९ र डिजेलमा २७ रुपैयाँले मूल्य बढ्यो
nepalpress.com · Sun Jun 19 17:39:26 GMT 2022
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
आइतबार राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोल प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)