एसियन गेम्स छनोट : नेपाली क्रिकेट टोलीको बिदाइ
gorkhapatraonline.com · Thu May 28 13:57:58 GMT 2026
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिंगापुरमा मे ३१ देखि जुन ८ तारिखसम्म हुने एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
क्यानले बिहीबार आयोजित कार्यक्रमबिच खेलाडीको बिदाइ गरेको हो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा मलेसिया र चीन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)