मेरो प्रेमी ल्याइदेऊ भन्दै एकाबिहानै किशोरी टावरमा चढेपछि
setopati.com · Thu May 28 14:01:00 GMT 2026

बाँकेको डुडुवा गाउँपालिका –२ जाफरपुरवामा बुधबार एकाबिहानै एउटा अनौठो घटना भयो।
काल्पनिक र ‘रिल लाइफ’ मा मात्रै हुने जस्तै घटना गाउँमा भयो। एक १८ वर्षीया किशोरी गाउँकै अन्दाजी ४५ फिट अग्लो टावरको टुप्पोमा चढेकी थिइन्। परिवर्तित नाम (करिना निशा) त्यही माथि बाट हाम फालेर आफ्नो जीवन लिला समाप्त पार्ने चेतावनी दिइरहेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)