विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन व्यस्त मूर्तिकार, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Sun Sep 13 08:40:14 GMT 2026

काठमाडौं । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त छन् ।
विश्वकर्मा पूजाका लागि अर्डर र बुकिङ आएसँगै मूर्तिकारहरू मूर्ति तयार गर्न र सजाउन व्यस्त भएका हुन् । विभिन्न आकारका मूर्तिमा मूर्तिकारहरूले श्रृंगारको कामसमेत गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)