स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई यस्तो छ सरकारको राहत प्याकेज
nepalpress.com · Sun Sep 13 08:41:48 GMT 2026

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मलाई मासिक १५ हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्रिपरिषद्को यस्तो निर्णय सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)