टीभीएस नेपालद्वारा ‘टीभीएस गोल्डेन की’ दशैं योजना सार्वजनिक
annapurnapost.com · Sun Sep 13 08:32:48 GMT 2026

काठमाडौं : नेपालको महान चाडपर्वको अवसरमा, नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो विशेष चाडपर्व लक्षित उपभोक्ता योजना ‘टीभीएस गोल्डेन की’ सार्वजनिक गरेको छ।
यस वर्षको दशैंलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको ‘टीभीएस गोल्डेन की’योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्नुहुने प्रत्येक ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ। यस योजनाअन्तर्गत कुनै पनि टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्नुहुने ग्राहकहरूले १० लाखसम्म नगद छुट वा ‘गोल्ड की’ वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)