इरान, इराक र टर्की एकजुट हुँदै किन दिए अमेरिकालाई चेतावनी ?
bishowkhabar.com · Sun Sep 13 08:44:25 GMT 2026

काठमाडौं– इरान, इराक र टर्कीले पश्चिम एसियामा बढ्दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शनिबार टर्की र इराकका विदेशमन्त्रीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)