राजदूत नियुक्तिका लागि सरकारले खुलायो आवेदन : यस्ता छन् तोकिएका योग्यता र कार्यादेश
nepalviews.com · Thu May 28 14:01:42 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाका लागि राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ ।
नेपालको इतिहासमा पहिलो पटक राजदूत नियुक्तिका लागि यसरी खुला आवेदन आह्वान गरिएको हो । सरकारले राजदूत पदका लागि आवेदन दिन आवश्यक योग्यता र कार्यादेश (TOR) समेत सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)