इटहरीमा ‘ह्विलचेयर रन २.०’, झापाका प्रज्वल प्रथम
ratopati.com · Sun Sep 13 08:46:49 GMT 2026
सुनसरी । इटहरीमा सम्पन्न ‘द ह्विल्स अफ होप–ह्विलचेयर रन २.०’ प्रतियोगितामा झापाका प्रज्वल योङ्गहाङ प्रथम भएका छन्।
इटहरी जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ अन्तर्गत आइतबार भएको प्रतियोगितामा मोरङका सञ्जीव लिम्बु दोस्रो र संखुवासभाका सुजन थापा तेस्रो भए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)