काठमाडौंलाई व्यवस्थित बनाउन भएका पछिल्ला काम सकारात्मक : हरिवंश आचार्य
reportersnepal.com · Sun Sep 13 08:47:30 GMT 2026

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा देखिएका परिवर्तन सकारात्मक रहेको बताएका छन्।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यका लामो समयदेखि अव्यवस्थित बन्दै गए पनि पछिल्ला दिनमा महानगरलाई व्यवस्थित र सुन्दर बनाउने प्रयास भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)