बाढीले क्षतिग्रस्त महादेव फाँट–छबिसे सडक यसरी हुँदैछ मर्मत
ratopati.com · Sun Sep 13 08:51:17 GMT 2026

धादिङ । रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि क्षतिग्रस्त गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत महादेव फाँट–छबिसे सडकको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र पारिएको छ।
भदौ १० गते आएको बाढीका कारण त्रिशूली नदीमा आएको ठूलो बहावले सडकको तल्लो भाग कटान गरेपछि महादेव फाँट–छबिसे क्षेत्रमा सडक संरचना कमजोर बनेको थियो। नदीको निरन्तर कटानका कारण सडकको केही भाग भासिएपछि उक्त सडकखण्डमा नियमित यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)