निषेधको राजनीति त्यागेर राजासहित राष्ट्रिय सहमति गरौँ : लिङ्देन
nepalpress.com · Sun Sep 13 08:51:54 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश लामो समयदेखि राजनीतिक तरलता र अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)