एमसीसी अन्तर्गत सिमापार प्रसारण लाइन निर्माणको काम सकियो
gorkhapatraonline.com · Sun Sep 13 08:58:02 GMT 2026

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत सिमापार जोड्ने प्रसारण लाइन निर्माणको काम समयमै सम्पन्न भएको छ ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको निर्माण कार्य शिलान्यासको नौ महिनामै सम्पन्न गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)