राणा र शाही शासन सम्झदै ओलीले भने– प्रतिगामी कदम धेरै टिक्दैन
nepallive.com · Sun Sep 13 08:58:51 GMT 2026

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारका कदमलाई प्रतिगामी र स्वतन्त्रताविरोधी भएको आरोप लगाउँदै यस्ता कदम लामो समयसम्म टिक्न नसक्ने दाबी गरेका छन्।
आइतबार एमाले पार्टी कार्यालयमा छापा माध्यमका पत्रकारहरूको ज्ञापनपत्र बुझ्दै ओलीले नेपालमा विगतमा पनि स्वतन्त्रता र लोकतन्त्रलाई रोक्ने प्रयास भए पनि ती लामो समय टिक्न नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)