ओली भन्छन् : सत्यको पक्षमा छौँ, फेरि जित्छौँ
nagariknews.nagariknetwork.com · Sun Sep 13 08:52:47 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सत्य र स्वतन्त्रताको पक्षमा रहेकाले संघर्षबाट पछि नहट्ने बताएका छन्। उनले आफ्नो आवाज र अधिकारका लागि संघर्षरत पक्षलाई धैर्यताका साथ निरन्तर अघि बढ्न आग्रह गर्दै एमालेले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित कार्यदलको छलफल बोल्दै अध्यक्ष ओलीले आन्दोलन वा संघर्षमा धैर्य आवश्यक भए पनि हार मानेर बस्न नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)