चोभारको पानी निकासमा समस्या आए काठमाडौंमा ठूलो विपद् आउनसक्छ : मदनकृष्ण श्रेष्ठ
kendrabindu.com · Sun Sep 13 09:04:31 GMT 2026

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौं उपत्यकामा बाढीको जोखिम न्यूनीकरण गर्न चोभारबाट हुने पानीको निकासका लागि वैकल्पिक व्यवस्था गर्न महानगरपालिकालाई सुझाव दिएका छन्।
काठमाडौंका विभिन्न स्थानबाट जम्मा हुने पानी चोभारको साँघुरो निकास हुँदै बाहिरिने भएकाले त्यहाँ कुनै समस्या उत्पन्न भए ठूलो विपद् निम्तिन सक्ने उनले बताए। सम्भावित जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने उनको सुझाव छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)