९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट
lokaantar.com

सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड)मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आज एक विज्ञप्ति जारी गर्दै उक्त चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)