जनविरोध र अत्याचारी शासकको नाश हुन्छ, अहिलेकाले पनि बुझ्नुपर्यो : ओली
onlinekhabar.com · Sun Sep 13 09:04:33 GMT 2026

२८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन् ।
छापा माध्यमका पत्रकारहरूले दिएको ज्ञापनपत्र बुझेपछि सम्बोधन गर्ने क्रममा उनले अहिलेका शासकहरूले पनि यो कुरालाई बुझ्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)