एउटै खेलमा सन्दिप लामिछानेको नाममा ३ उपलब्धि
sutranews.com · Sun Sep 13 09:09:57 GMT 2026
काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)