कांग्रेसमा महाधिवेशनका लागि दुई समानान्तर कार्यतालिकाले बागमतीमा कस्तो प्रभाव ?
ratopati.com · Sun Sep 13 09:10:16 GMT 2026

मकवानपुर । नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिँदै जाँदा दुई समूहले अलग–अलग महाधिवेशन गर्ने परिस्थिति सिर्जना भएको छ । केन्द्रदेखि तल्लो तहसम्म देखिएको यो ध्रुवीकरणले विशेषगरी बागमती प्रदेशमा शक्ति सङ्घर्षलाई उच्च बनाएको छ ।
पार्टीको वैधानिकता र केन्द्रीय कार्यसमितिको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बखत दुवै पक्षले महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक गरेपछि कांग्रेसभित्रको राजनीतिक द्वन्द्व प्रदेश तहसम्म देखिएको छ । दुवै पक्षलाई वडा, पालिका तथा जिल्ला तहमा प्रतिनिधि व्यवस्थापनसहित अधिवेशन सम्पन्न गर्न निकै चुनौतीपूर्ण देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)