दमनकारी, जनविरोधी शासकहरूको नाश हुन्छ - ओली
nepalviews.com · Sun Sep 13 09:12:12 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक र जनविरोधी शासकहरूको अन्त्य हुने बताएका छन् ।
छापा माध्यमका पत्रकारहरूले दिएको ज्ञापनपत्र बुझ्दै ओलीले जनताको आवाज दबाउने र अरूलाई अप्ठेरोमा पार्ने शासकहरूको जनताबाटै विरोध हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)