तीजको दर खर्च कटाएर बाढीपीडितलाई सहयोग
bishowkhabar.com · Sun Sep 13 09:13:30 GMT 2026

काठमाडौैं – पाँचखाल नगरपालिकाका सामुदायिक स्वास्थ्य स्वयंसेविकाले तीजको दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
पाँचखाल नगरपालिका–३, ४, ५ र ६ का महिला स्वास्थ्य स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु. १५ हजार ५४५ सहयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)