नरेन्द्र मोदीले भने-‘ग्लोबल साउथको ब्रिक्सप्रति विश्वास बढेको छ’
reportersnepal.com · Sun Sep 13 09:12:45 GMT 2026

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका देशहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको बताएका छन् । नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको शिखर सम्मेलनका क्रममा मोदीले यस्तो बताएका हुन् ।
‘म आफ्नै अनुभवका आधारमा भन्न सक्छु कि ग्लोबल साउथका राष्ट्रहरूको ब्रिक्सप्रतिको विश्वास बढेको छ । किनकि यहाँ उनीहरूको आवाज सुनिन्छ, उनीहरूका अनुभवलाई सम्मान गरिन्छ र उनीहरूका लागि मात्र नभई उनीहरूसँग मिलेर समाधान तयार गरिन्छ ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)