निस्ट परिवारद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख ५० हजार सहयोग
ratopati.com · Sun Sep 13 09:19:14 GMT 2026

काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट परिवारले २२ लाख ५० हजार ६०५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ।
बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निस्ट परिवारले विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)