‘धर्मगुरुलाई विवादित भन्नु अपराध हाे’
kendrabindu.com · Sun Sep 13 09:19:46 GMT 2026

काठमाडौं । नेपालका धर्मगुरुहरूलाई विवादित भनेर प्रचार गर्नु गलत भएको वक्ताहरूले बताएका छन् । उनीहरूले धर्मगुरु तथा सनातन धर्ममाथि अनावश्यक विवाद सिर्जना गर्ने काम रोक्न आग्रह गरेका छन् ।
कार्यक्रमका प्रस्तोता सागर खड्काले विदेशीको पैसा लिएर नेपालका धर्मगुरुलाई विवादित बनाउने प्रयास गर्नु गलत भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)