आपूर्ति दबाबबीच इन्धनको मूल्य बढ्यो
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

दमास्कस । विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ ।
पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूचीअनुसार, ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट बढाएर १९५ पाउन्ड पु¥याइएको छ । यो २८ दशमलव तीन प्रतिशतको वृद्धि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)