होर्मुजमा जहाजमाथि आक्रमण, १ जनाको मृत्यु र ३ घाइते
bishowkhabar.com · Sun Sep 13 09:19:42 GMT 2026

काठमाडौं– इरान र अमेरिकाबीच रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी अधिकारीले बताएका छन् ।
केश्म सहरका गभर्नर अमिर तेमुरीका अनुसार हेङ्गाम र केश्म टापुको तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५ः०० बजे जहाजमाथि आक्रमण भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)