प्रदेश सरकार मातहत सञ्चालनमा आयो लम्कीचुहा प्रादेशिक अस्पताल
setopati.com · Thu May 28 14:41:52 GMT 2026

कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल बिहीबार औपचारिक रूपमा प्रदेश सरकार मातहत सञ्चालनमा आएको छ।
अस्पताल भवन उद्घाटनका क्रममा स्थानीयस्तरमा बाजागाजा, झाँकी र जुलुससहित उत्साहपूर्ण कार्यक्रम गरिएको थियो। उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)