डीएनए रिपोर्टको पर्खाइमा बुबा, छोरा विनाशकारी बाढीमा बेपत्ता
ratopati.com · Sun Sep 13 09:22:15 GMT 2026

बुटवल। पाल्पाको बगनासकाली गाउँपालिका–५ दमार्लडाँडाका बलबहादुर न्यौपाने क्षेत्री तीन दिनअघि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा डीएनए परीक्षणका लागि आफ्नो नमुना दिएर घर फर्किएका छन्।
उनको मन भने अझै अस्पतालमै अडिएको छ–डीएनए रिपोर्टले छोरा किशोर न्यौपाने क्षेत्रीको अवस्थाबारे कुनै सङ्केत देला कि भन्ने आशामा।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)