जेनजी आन्दोलनको क्षतिपछि वागमतीका सबै सरकारी भवनको बीमा हुने
bishowkhabar.com · Sun Sep 13 09:23:57 GMT 2026

काठमाडौं – गत वर्षको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति भएपछि वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ ।
वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाका अनुसार भवन बीमाका लागि चालु आर्थिक वर्षको बजेटमै व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)